Thread Rating:
  • 0 Vote(s) - 0 Average
  • 1
  • 2
  • 3
  • 4
  • 5
बिटक्वाइन र कालो धन
#1
बिटक्वाइनमा कालो धन लुकाउन सजिलो हुन्छ भन्नेहरु को लागि मेरो प्रश्न, कालो धन बिटक्वाइनमा आउनु अगाडीनै को संग कालो धन छ भनेर सरकारले खोजि गरेर कारबाही गर्न किन सक्दैन? कसैले टन्न कालो धन बटुल्ने बेला सम्म सरकारले के हेरेर बसेको हुन्छ?

अर्को प्रश्न: बिटक्वाइनबाट कालो धन देश बाहिर जान्छ भन्नेहरु को लागि, बिटक्वाइनबाट कालो धन कहिले पनि बाहिर जादैन, Money Laundering गर्नेहरुले बिटक्वाइन किन्छन र बिटक्वाइन बाहिर पठाऊछन्, बिटक्वाइन जान्छ बाहिर, हाम्रो देश भन्दा बाहिर कसैले पनि नेपाली रुपैया स्विकर्दैन पनि त्येसैले कालो धन दिएर जसले नेपालमा बिटक्वाइन लिन्छ उसको हात मा जान्छ त्यो कालो धन, त्येसैले बिटक्वाइन प्रयोगकर्ताले पनि राम्रो संग बुझ्नु पर्ने कुरा यो हो कि हामीले कसैसंग बिटक्वाइन कारोबार गर्दा कारोबारीले कस्तो पैसा प्रयोग गरेको छ, करोबरिको पैसा को श्रोत के हो त्यो राम्रो संग बुझेर मात्र कारोबार गर्नु सबै भन्दा उपयुक्त हुन्छ!


Website: https://www.nepalbitcoin.club
Facebook: https://www.facebook.com/nepalbitcoinclub/
Twitter: https://twitter.com/nplbitcoinclub
Telegram: https://t.me/nplbitcoindotclub (for Developers)
Reply


Forum Jump:


Users browsing this thread: 1 Guest(s)