Thread Rating:
  • 0 Vote(s) - 0 Average
  • 1
  • 2
  • 3
  • 4
  • 5
हाम्रो संदेश
#1
नेपालमा राष्ट्र बैंकले बिटक्वाइन प्रतिबन्ध गरेको छ भन्दैमा कसैले पनि बिटक्वाइन प्रयोग गर्नु नै हुदैन भन्ने हुदैन| विश्वका धेरै देशहरु अझै पनि बिटक्वाइनलाई अध्यन गर्ने र नियम कानुन बनाउने क्रममै छन्! हाम्रो देश विश्वको अरु उदारवादी देश जस्तो छैनौ यहाँ सरकारले, प्रसासनले बिटक्वाइन प्रयोग गरेकै आरोपमा हामीलाई अप्ठेरोमा पार्न सक्छ तेसैले स्थिति सहज नहुदा सम्म सबैले सकेसम्मको साबधानी अपनाउन जरुरि देखिन्छ! बिटक्वाइन र ब्लक्चैन प्रबिधि लाई बुझ्न हामी जति ढिला हुन्छौ त्यति नै हामी पछाडी पर्ने निश्चित छ! त्येसैले हामीले नेपालमा हामीले आफुले जानेको ज्ञान अरुलाई पनि बाड्ने र सिक्न खोज्नेहरुलाई आफु संग उपलब्ध ज्ञान र श्रोत उपलब्ध गराएर सबैलाई बिटक्वाइन को बारेमा सिकाउन बुझाउन हामी सधै तैयार छौ र सबै बिटक्वाइन प्रयोगकर्ताहरु बाट पनि सोहि अपेक्षा राखेका छौ!


Website: [/url]https://www.nepalbitcoin.club

Facebook: https://www.facebook.com/nepalbitcoinclub/

Twitter: https://twitter.com/nplbitcoinclub
Telegram: [url=https://t.me/nplbitcoindotclub]https://t.me/nplbitcoindotclub (Developers forum)
Reply


Forum Jump:


Users browsing this thread: 1 Guest(s)