Thread Rating:
  • 0 Vote(s) - 0 Average
  • 1
  • 2
  • 3
  • 4
  • 5
Is Bitcoin Legal or Illegal?
#1
Bitcoin आफै मा Software कोड द्वारा Regulated virtual  मुद्रा हो ! सन् २००९ बाट Blockchain को अविस्कार संगै उदयमा आएको Bitcoin मा  कुनै राज्य अथवा केन्द्रिय सरकारको नियन्त्रण रहेको हुदैन तेसैले Bitcoin लाई अबैधानिक मान्नु आफै मा गलत हुन जान्छ! साथी-साथी बीचमा बिकेन्द्रिकृत तबरबाट लिन, दिन र प्रयोग गर्न सकिने Bitcoin लाई केन्द्रिय नियामक निकायको जरुरत परेको हुदैन यद्दपि स्थानीय स्तरमा राष्ट्रिय मुद्राहरु प्रयोग गरेर यसको सटही कारोबार गरिएको हुनाले राज्यले अथवा सरकारी स्तरबाट Bitcoin कारोबार लाई करको दयारामा लिएर आउन खोजेको देखिन्छ! बिशेषगरि नेपालको सन्दर्भमा भन्नु पर्दा नेपालमा Bitcoin  र Blockchain प्रबिधिको ज्ञानमूलक दक्ष्य जनशक्तिको अभाब भएकोले नै येस्लाई सजिलो बाटो अपनाई राष्ट्रिय स्तर बाट प्रतिबन्धित घोसणा गरेको पाइएको छ जसको मतलब Bitcoin  नै अबैधानिक र यो अपराधिक क्रियाकलाप हो भन्ने बुझ्नु गलत हुन जान्छ ! आज को Blockchain को वास्तविक अवस्था भनेको सन् १९९० तिर को इन्टरनेट जस्तै रहेको छ! इन्टरनेट ले अहिले हाम्रो दैनिकी मा आमुल परिबर्तन को भूमिका खेले जस्तै भोलिका दिन मा Blockchain ले पनि हामीले प्रयोग गर्ने इन्टरनेट र applications मा तेस्तै फड्को मर्ने निश्चित प्राय नै भैसकेको छ!  
Reply


Forum Jump:


Users browsing this thread: 1 Guest(s)